थुमथुम्याउनु
Romanized: thumathumyaaunu, thumathumyaunu
कसैको जिउमा हल्का तवरले बिस्तारैबिस्तारै धाप दिनु, थुमथुम पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
स.क्रि./प्रे.क्रि.
१.
कसैको जिउमा हल्का तवरले बिस्तारैबिस्तारै धाप दिनु, थुमथुम पार्नु।
२.
ढाडस दिनु।