थुर्मे

Romanized: thurme

घिउतेलको व्यापार गर्ने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [थुर्मी+ए]

१.
घिउतेलको व्यापार गर्ने व्यक्ति।
२.
(विशेषण) गोठाले; जङ्गली।

सम्बन्धित शब्दहरू