थेबे
Romanized: thebe
थेबे (thebe) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
थेबे(१)
(नाम)
1.
काठ ताछ्न प्रयोग गरिने काठको बिँड भएको फलामको साधन; बसिला।
थेबे(२)
(नाम [संस्कृत क्षेपक+ए])
१..
एक थरी वनस्पतिको नाम।
२..
विभिन्न प्रकारका मसला हाली बनाइएको आँपको स्वादिष्ठ दबदबे अचार।