दक्खिनी
Romanized: dakkhinee, dakkhinii, dakkhini
द्रविड, तमिल आदि जाति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
द्रविड, तमिल आदि जाति।
२.
दक्खिनको; दक्खिनमा बस्ने; दक्षिणी।