दखचिनु
Romanized: dakhachinu, dakhacinu
केही वस्तु आफूतिर तानिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रिया
१.
केही वस्तु आफूतिर तानिनु।
२.
गाईबस्तुले घाँस, पराल देखेपछि तानेर खान खोज्नु।