दगा

Romanized: dagaa, dag, daga

छल; कपट । उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी]

१.
छल; कपट ।
२.
इबी; रिस; दागा (उदा.- रावण्माथि दगा धरेर सहजै लक्ष्मण उठ्याथ्या जसै- भानुभक्त, 'रामायण'। )।

उदाहरण वाक्य

  • रावण्माथि दगा धरेर सहजै लक्ष्मण उठ्याथ्या जसै- भानुभक्त, 'रामायण'।

सम्बन्धित शब्दहरू