दच्कनु
Romanized: dachkanu, dackanu
तर्सनु; डराउनु, भड्कनु; झस्कनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [दच्को+नु]
१.
तर्सनु; डराउनु, भड्कनु; झस्कनु।
२.
उतर्सिनु; आत्तिनुः भयभीत हुनु।