दन्तद्वार

Romanized: dantadvaara, dantadvaar, dantadwaara, dantadvar

दुई दाँतका बिचको रिक्त स्थान वा प्वाल; दन्तछिद्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
दुई दाँतका बिचको रिक्त स्थान वा प्वाल; दन्तछिद्र।

सम्बन्धित शब्दहरू