दन्यौरो
Romanized: danyauro
लाम्चो आकारको एक प्रकारको सेल; फेरो नभएको सेलरोटी; सिधा आकारको एक प्रकारको सेल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [दण्ड+यौरो]
1
लाम्चो आकारको एक प्रकारको सेल; फेरो नभएको सेलरोटी; सिधा आकारको एक प्रकारको सेल।