दप्की

Romanized: dapkee, dapkii, dapki

दपेट्ने वा लखेट्ने काम; दपेटा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [दप्क ई]

१.
दपेट्ने वा लखेट्ने काम; दपेटा।
२.
हप्कीदप्की गरिने चाल; डाँट, छँसाइ; हप्की।

सम्बन्धित शब्दहरू