दबाइनु
Romanized: dabaainu, dabainu
थिचाइनु; मिचाइनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
कर्मवाच्य क्रिया [दबाउ+इ+नु]
१.
थिचाइनु; मिचाइनु।
२.
दाब्न लगाइनु।
३.
छिपाइने काम गरिनु; लुकाइनु।