दमखी
Romanized: damakhee, damakhii, damakhi
मादलजस्तो दुवैतिर खरी भएको, गहुँको पिठो मलेर टाँसी बजाइने, एक प्रकारको बाजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [नेवारी]
1
मादलजस्तो दुवैतिर खरी भएको, गहुँको पिठो मलेर टाँसी बजाइने, एक प्रकारको बाजा।