दरखऱ्याउनु
Romanized: darakhayaaunu, darakhayaunu
दरफर पार्नु; कोर्नु; फहराउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
दरफर पार्नु; कोर्नु; फहराउनु।
२.
दहऱ्याउनु; दरफऱ्याउनु; पाछ्नु।
३.
दाल, चामल आदि सिलौटा वा जाँतामा हालेर खस्रो पारी दल्नु, फग्लँटा छुट्टिने गरेर पिँध्नु ।