दरिद्र्याइँ

Romanized: daridryaaim, daridryaain, daridryain, daridryaim

दरिद्र कहलाउने अवस्था वा भाव, दरिद्रता; गरिबी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
दरिद्र कहलाउने अवस्था वा भाव, दरिद्रता; गरिबी।

सम्बन्धित शब्दहरू