दर्फर्याइनु
Romanized: darpharyaainu, darfaryaainu, darfaryainu, darpharyainu
दर्फर्याउने पारिनु; पाछिनु; कोरिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
कर्मवाच्य क्रिया
1
दर्फर्याउने पारिनु; पाछिनु; कोरिनु।