दर्सनी
Romanized: darsanee, darshani, darshanee, darshanii
पानपाते आकारका ठुलठुला चिल्ला पात हुने र औषधीमा काम लाग्ने एक बुटी; सुदर्शना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
पानपाते आकारका ठुलठुला चिल्ला पात हुने र औषधीमा काम लाग्ने एक बुटी; सुदर्शना।