दशमांश
Romanized: dashamaamsha, dashamaansha, dashamaamsh, dashamamsha
कुनै वस्तुमा दश समान भागमध्ये कुनै एक भाग; दसौं भाग वा हिस्सा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कुनै वस्तुमा दश समान भागमध्ये कुनै एक भाग; दसौं भाग वा हिस्सा।