दसाङ
Romanized: dasaanga, dasaang, dasanga, dasang
अङ्कको पहाडा वा दुनोट अध्ययन गर्दा दसौं दोबरलाई बुझाउने; दश दोबरको (पाँच दसाङ पचास, दश दसाङ सय इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत दशगुणन]
1
अङ्कको पहाडा वा दुनोट अध्ययन गर्दा दसौं दोबरलाई बुझाउने; दश दोबरको (पाँच दसाङ पचास, दश दसाङ सय इ.)।