दाँतबाट पसिना चुहाउनु
Romanized: daamtabaata pasinaa chuhaaunu, daamtabaata pasina chuhaaunu, daamtabaata pasinaa chuhaunu, daamtabata pasinaa chuhaaunu
कडा परिश्रम गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
कडा परिश्रम गर्नु।
२.
ज्यादै लोभिनु।