दाइजोबिर्ता

Romanized: daaijobirtaa, daaijobirta, daijobirtaa, daaijobirt

राजारजौटाहरूले आफ्ना छोरीबेटीलाई दाइजोका रूपमा दिएको बिर्ता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
राजारजौटाहरूले आफ्ना छोरीबेटीलाई दाइजोका रूपमा दिएको बिर्ता।

सम्बन्धित शब्दहरू