दाउ

Romanized: daau, dau

दाउ (daau) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

दाउ(१)

(नाम [संस्कृत दाय])
१..
कुनै कामकुरो मिलाउन सजिलो पर्ने अवसर; मौका।
२..
कौडाको खेलमा हुने तिया, चौका आदि दाउ।
३..
पासाका खेलमा हुने पोट बाह्र, कच्चे बाह्र, चरीपन्जा सत्र आदि दाउ।
४..
कुस्ती, पहलमानी आदि खेलमा एकले अर्कालाई पछार्ने युक्ति; पेच; छिर्के।

दाउ(२)

(नाम)
1.
काठपात काट्ने खुर्पाजस्तो हतियार; बाम्फोक।

सम्बन्धित शब्दहरू