दाउबाज
Romanized: daaubaaja, daaubaaj, daaubaja, daubaaja
दाउपेच वा छलकपट गर्न सिपालु; कपटी; छली; झेली; मौकाबाज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [दाउ+बाज]
1
दाउपेच वा छलकपट गर्न सिपालु; कपटी; छली; झेली; मौकाबाज।