दाखिलखारेज
Romanized: daakhilakhaareja, daakhilakhaarej, daakhilakhareja, dakhilakhaareja
अड्डाखानामा कसैका नाउँमा सरकारी स्रेस्तामा दरिएको जमिन आदिको हक छुटाउन सो नाम काटी हाल पाउनेका नाउँमा दर्ता… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
अड्डाखानामा कसैका नाउँमा सरकारी स्रेस्तामा दरिएको जमिन आदिको हक छुटाउन सो नाम काटी हाल पाउनेका नाउँमा दर्ता गर्ने काम; नाउँसारी।