दाब्लो

Romanized: daablo, dablo

नाउ खियाउने काठको पन्यु आकारको साधन; बहना; ढिकीमा चिउरा कुट्दा घान चलाउन प्रयोग हुने पन्यु आकारको काठको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
नाउ खियाउने काठको पन्यु आकारको साधन; बहना; ढिकीमा चिउरा कुट्दा घान चलाउन प्रयोग हुने पन्यु आकारको काठको साधन; दाबिलो।

सम्बन्धित शब्दहरू