दार्नु
Romanized: daarnu, darnu
दाह्राले टोक्नु वा फहराउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [दाह्र+नु]
१.
दाह्राले टोक्नु वा फहराउनु।
२.
अर्काको धनमाल केही लिनु वा खानु; ठग्ने प्रवृत्ति लिएर सताउनु।