दार्मे
Romanized: daarme, darme
सेतो भुईंमा राता छिर्का वा पाटा भएको; छिर्केमिर्के (गोरु)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
सेतो भुईंमा राता छिर्का वा पाटा भएको; छिर्केमिर्के (गोरु)।