दिगम्बर
Romanized: digambar, digambara
शरीरमा कुनै वस्त्र नभएको; नाङ्गो; निर्वस्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
शरीरमा कुनै वस्त्र नभएको; नाङ्गो; निर्वस्त्र।
२.
(नाम)
शिव; महादेव।
४.
जैन धर्मावलम्बीहरूको वस्त्र नलगाउने एक सम्प्रदाय।
५.
लुगाफाटाको संसर्गे नगर्ने जोगी; नागो।