दिङ्ला
Romanized: dinglaa, dingla, dingl, dinlaa
पूर्वाञ्चल, भोजपुर जिल्लाको उत्तरी क्षेत्रमा आबाल ब्रह्मचारी षडानन्दबाट जनस्तरमा गुठीको व्यवस्था गरी विसं.… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
पूर्वाञ्चल, भोजपुर जिल्लाको उत्तरी क्षेत्रमा आबाल ब्रह्मचारी षडानन्दबाट जनस्तरमा गुठीको व्यवस्था गरी विसं. १९३२ देखि पाठशाला सञ्चालन गरेको र सीताराम षडेश्वरको युग्म मन्दिर स्थापनालगायत शैक्षिक, सामाजिक तथा सांस्कृतिक गतिविधिले प्रसिद्ध रहेको ठाउँ।