दिदृक्षमाण
Romanized: didrikshamaana, didrikshamaan, didrikshamana, didriksamaana
देख्न या हेर्न चाहने; हेर्ने उत्सुकता लिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
देख्न या हेर्न चाहने; हेर्ने उत्सुकता लिएको।