दियाले च्याउ
Romanized: diyaale chyaau, diyaale chyau, diyale chyaau, diyale chyau
माटामा पलाउने, दियाले जस्तै पहेंल्छ्या रङको छोटो डाँठ हुने र डल्लो आकारको, खान हुने एक जातको च्याउ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
माटामा पलाउने, दियाले जस्तै पहेंल्छ्या रङको छोटो डाँठ हुने र डल्लो आकारको, खान हुने एक जातको च्याउ।