दिलरुवा
Romanized: dilaruvaa, dilaruwaa, dilaruv, dilaruwa
रमाइलो लाग्ने; मनोरञ्जक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
रमाइलो लाग्ने; मनोरञ्जक।
२.
प्रेमी; मायालु।
३.
(नाम)
सितार जस्तै आकारको र रेटेर बजाइने सोह्रवटा तार हुने एक बाजा।