दिवालापन

Romanized: divaalaapana, divaalaapan, divaalapana, divalaapana

दिवालिया भएको वा हुँदाको अवस्था; टाट उल्टेको स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [हिन्दी]

1
दिवालिया भएको वा हुँदाको अवस्था; टाट उल्टेको स्थिति।

सम्बन्धित शब्दहरू