दु:खदरिद्री
Romanized: dukhadaridri, dukhadaridree, dukhadaridrii, du khadaridrii
दुःख वा पीडापूर्ण जीवनको अवस्था; सोच, कार्यशैली र सम्पत्तिमा हुने अभाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
दुःख वा पीडापूर्ण जीवनको अवस्था; सोच, कार्यशैली र सम्पत्तिमा हुने अभाव।