दुक्का

Romanized: dukkaa, dukk, dukka

दुई अङ्क वा सङ्ख्या जनाउने तासको पत्ती; दुक्की। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [दुई+क+आ]

१.
दुई अङ्क वा सङ्ख्या जनाउने तासको पत्ती; दुक्की।
२.
दोस्रो एकाइ; दोस्रो; दुइटा।

सम्बन्धित शब्दहरू