दुखाइ
Romanized: dukhaai, dukhai
दुख्ने भाव, क्रिया वा प्रक्रिया। [दुखाउ+आइ] सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ दुख् (+आइ)]
१.
दुख्ने भाव, क्रिया वा प्रक्रिया। [दुखाउ+आइ]
२.
दुखाउने भाव क्रिया वा प्रक्रिया।