दुखुन

Romanized: dukhun, dukhuna

दुखुन (dukhun) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

दुखुन(१)

(नाम [रा.])
1.
किरात राई बान्तावा माङफाङ पाछाको उपपाछा।

दुखुन(२)

(नाम [रा.])
1.
नेपालको पूर्वी पहाडी क्षेत्र मूल थलो भएका राई जातिको एक थर।

दुखुन(३)

(क्रिया)
१..
अरूको मनमा चोट पुर्‍याउने काम।
२..
भैँसीले हिँड्न आनाकानी गरेपछि योनिभित्र पुच्छर घुसाएर घुमाउने काम।

सम्बन्धित शब्दहरू