दुग्धमय

Romanized: dugdhamay, dugdhamaya

दुधैदुध भएको; धेरै दुधले भरिएको; दुधले पूर्ण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
दुधैदुध भएको; धेरै दुधले भरिएको; दुधले पूर्ण।

सम्बन्धित शब्दहरू