दुबायो
Romanized: dubaayo, dubayo
बिहा भएपछि वरले वधूका माइतीतिर देवीदेवतालाई पूजाका निम्ति दिनुपर्ने भेटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
बिहा भएपछि वरले वधूका माइतीतिर देवीदेवतालाई पूजाका निम्ति दिनुपर्ने भेटी।