दुबेनी

Romanized: dubenee, dubenii, dubeni

दुबो धेरै भएको ठाउँ; दुबो झाङ्गिएको ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [दुबो+एनी]

1
दुबो धेरै भएको ठाउँ; दुबो झाङ्गिएको ठाउँ।

सम्बन्धित शब्दहरू