दुम्सी

Romanized: dumsee, dumshi, dumshee, dumshii

जिउभरि कालो र सेतो रङ मिसिएको काँडा हुने, सुँगुरको जस्तो थुतुनु हुने र रिसाएपछि शरीरका काँडा सिरिङ्ङसिरिङ… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत दंश्]

१.
जिउभरि कालो र सेतो रङ मिसिएको काँडा हुने, सुँगुरको जस्तो थुतुनु हुने र रिसाएपछि शरीरका काँडा सिरिङ्ङसिरिङ पार्दै शत्रुमाथि जाइलाग्ने स्तनपायी वन्यजीव दम्सी।
२.
रातमा बालीनाली सखाप पार्ने र दिनमा ठुलठुला ओडार वा गुफामा बस्ने काँडादार जङ्गली जनावर।

सम्बन्धित शब्दहरू