दुम्स्यैलो

Romanized: dumshyailo, dumsyailo

अलिअलि भिरालो वा थोरथोरै ओरालो परेको (ठाउँ, पाखो आदि); दम्स्याइलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [√ दम्स्याइलो]

1
अलिअलि भिरालो वा थोरथोरै ओरालो परेको (ठाउँ, पाखो आदि); दम्स्याइलो।

सम्बन्धित शब्दहरू