दुर्छे

Romanized: durchhe, durche

दुर्वचन बोल्ने; पचमुखा; मुखाले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत दुश्चर> दुच्छर+ए]

१.
दुर्वचन बोल्ने; पचमुखा; मुखाले।
२.
दुष्ट स्वभावको; दुर्जन।
३.
दुहुँदा लात्ती र सिङ चलाउने र दुध दुहुन नदिने (गाई); लताहा (पशु)।

सम्बन्धित शब्दहरू