दुर्भागी
Romanized: durbhaagi, durbhaagee, durbhagee, durbhagii
भाग्य बिग्रेको; उल्टो र आपको परिस्थितिमा परेको; अभागी; कर्मखोटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत दुर्भग]
1
भाग्य बिग्रेको; उल्टो र आपको परिस्थितिमा परेको; अभागी; कर्मखोटी।