देउता

Romanized: deutaa, deut, deuta

देवता; द्यौता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत देवता]

१.
देवता; द्यौता।
२.
सम्मान जनाउने शब्द; (जस्तो - बाहुनदेउता, राजादेउता इ.)।
३.
धामीका आङमा चढेर कमाउने कुलाइन, बनझाँक्री आदि।

सम्बन्धित शब्दहरू