देउपुछाँइ

Romanized: deupuchhaami, deupuchhami, deupuchhaani, deupuchhani

धामीझाँक्रीलाई कँपाएर कुनै कुरा सोधपुछ गर्ने काम; समाजको प्रचलनअनुसार दु:खकष्ट पर्दा वा समस्या पर्दा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
धामीझाँक्रीलाई कँपाएर कुनै कुरा सोधपुछ गर्ने काम; समाजको प्रचलनअनुसार दु:खकष्ट पर्दा वा समस्या पर्दा धामीझाँक्रीलाई सोध्ने काम।

सम्बन्धित शब्दहरू