देउरो
Romanized: deuro
देउरो (deuro) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
देउरो(१)
(नाम)
१..
जयकार गर्दै जात्रामा हिँड्ने भक्तजन; जाँत।
२..
देवदेवीको सिंहासनमा हुने सुन वा चाँदीको डोली; जात्रा मनाउन प्रयोगमा ल्याइने सामग्री।
३..
देवीदेवताको सम्पत्ति।
देउरो(२)
(विशेषण)
1.
देब्रो।