देखतभुली
Romanized: dekhatabhulee, dekhatabhulii, dekhatabhuli
कुनै वस्तु देख्नासाथ आफैंलाई भुल्ने र हेरेकोहेयै हुने स्थिति; इन्द्रजाल; चटक; जादुगरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [देख्+भुल+ई]
१.
कुनै वस्तु देख्नासाथ आफैंलाई भुल्ने र हेरेकोहेयै हुने स्थिति; इन्द्रजाल; चटक; जादुगरी।
२.
जालझेल; छलकपट।