देली पुज्जु
Romanized: delee pujju, delii pujju, deli pujju, delipujju
छोरीबेटी आफ्नो घर जान लाग्दा माइतीघरहरूका ढोकामा अक्षताले दैलोको पूजा गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
छोरीबेटी आफ्नो घर जान लाग्दा माइतीघरहरूका ढोकामा अक्षताले दैलोको पूजा गर्नु।