देसलाई
Romanized: desalaai, desalaaee, deshalaai, desalaee
टुप्पामा बारुद लगाइएको आगो पार्ने छेस्का। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [हिन्दी दियासलाई, संस्कृत दीपशलाका]
1
टुप्पामा बारुद लगाइएको आगो पार्ने छेस्का।