देसान Romanized: desaana, desaan, desan, deshaana हे. देशान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्। 2 शब्दकोशमा भेटियो कपी बृहत् शब्दकोश प्रज्ञा शब्दकोश नेपाली बृहत् शब्दकोश नाम 1 हे. देशान। प्रज्ञा नेपाली बृहत् शब्दकोश नाम [संस्कृत देश] 1 अरू देशबाट सर्दै आएको रोग; सरुवा रोग; महामारी; रुढी; देस्यान। सम्बन्धित शब्दहरू देशान देस्यान देसाँद दसान दोसान आसान ऐसान ओसान